Exam

 
START EXAM

Results

Pass

Fail

#1. सिटको सही पोजिसन किन आवश्यक छ?

#2. ह्यान्ड ब्रेकको काम के हो?

#3. ओरालोमा गाडी कसरी चलाउने?

#4. जेब्रा क्रवसङ के का लावग प्रयोग गररन्छ ?

#5. क्लचको काम के हो?

#6. मदिरा सेवन गरी सवारी चलाउनु किन खतरनाक हुन्छ?

#7. रिभर्स गर्दा के हेर्नुपर्छ?

#8. सुरक्षित दूरी किन आवश्यक छ?

#9. ड्राइभिङ लाइसेन्स किन चाहिन्छ?

#10. ड्राइभिङ गर्दा थकाइ लागे के गर्नुपर्छ?

#11. ड्राइभिङ गर्दा मोबाइल प्रयोग गर्दा के हुन्छ?

#12. इन्डिकेटर किन प्रयोग गरिन्छ?

#13. गति नियन्त्रण किन आवश्यक छ?

#14. ओभर स्पिडिङको परिणाम के हुन्छ?

#15. रातो ट्राफिक बत्तीको अर्थ के हो?

#16. पार्किङ गर्दा के प्रयोग गर्नुपर्छ?

#17. ओभरटेक कहिले सुरक्षित हुन्छ?

#18. सिट बेल्ट किन लगाउनुपर्छ?

#19. राति हाई बीम कहिले प्रयोग गर्नुपर्छ?

#20. ट्रायल परीक्षामा के मुख्य हुन्छ?

#21. हेडलाइट कहिले प्रयोग गर्नुपर्छ?

#22. हर्न कहिले प्रयोग गर्नुपर्छ?

#23. जेब्रा क्रसिङ केका लागि हो?

#24. लाइसेन्स बिना सवारी चलाउँदा के हुन्छ?

#25. ट्राफिक नियमको उद्देश्य के हो?

#26. फुटपाथ कसका लागि हो?

#27. पैदल यात्रीलाई कहिले प्राथमिकता दिनुपर्छ?

#28. पार्किङ निषेध क्षेत्रमा पार्क गर्दा के हुन्छ?

#29. ब्रेक फेल भएमा के गर्नुपर्छ?

#30. ड्राइभिङ गर्दा ध्यान कहाँ हुनुपर्छ?

#31. वर्षामा ड्राइभिङ गर्दा के गर्नुपर्छ?

#32. ओभरलोड सवारी चलाउँदा के हुन्छ?

#33. ब्रेक लाइट किन बालिन्छ?

#34. इन्जिन स्टल हुनुको कारण के हो?

#35. ट्राफिक चिन्ह किन बनाइन्छ?

#36. सवारी चलाउनु अघि के जाँच गर्नुपर्छ?

#37. ट्राफिक नियम उल्लंघन गर्दा के हुन्छ?

#38. टायरको हावा कम भए के हुन्छ?

#39. सवारी निषेध चिन्हको अर्थ के हो?

#40. साइड मिररको काम के हो?

#41. सवारी बीमा किन आवश्यक छ?

#42. ट्राफिक प्रहरीको संकेत किन मान्नुपर्छ?

#43. स्पिड लिमिट किन पालना गर्नुपर्छ?

#44. ढलानमा गाडी कसरी राख्नुपर्छ?

#45. सीट बेल्ट नलगाउँदा के हुन्छ?

Previous
Finish